केन्द्रको विद्यालय शिक्षासम्बन्धी गतिविधि प्रकाशित
काठमाडौं/१ चैत-शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालय शिक्षासम्बन्धी गतिविधि प्रकाशित गरेको छ । केन्द्रले जारी गरेका विभिन्न सूचना तथा जानकारीलाई विद्यालय शिक्षासम्बन्धी गतिविधि अन्तर्गत प्रकाशित गरेको हो ।