काठमाडौं/३० फागुन-नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभागले ई.पी.एस. कोरीया शाखाले कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरेको छ ।
कोरिया सरकार र नेपाल सरकार बीच सम्पन्न समझदारी पत्र अनुरुप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नपाली नगरीकलाई कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षाको लागि आवेदन फाराम खुला गरेको हो ।




