शिक्षा तथा मानव स्रोत केन्द्रको विद्यालय शिक्षा सम्बन्धी गतिविधि
काठमाडौं/१ फागुन-शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय शिक्षा सम्बन्धी गतिविधि ५१ पूर्णाङ्क २५६ प्रकाशित गरेको छ । केन्द्रले विभिन्न मितिमा प्रकाशित भएका सूचनाहरुलाई विद्यालय शिक्षा सम्बन्धी गतिविधिमा समावेश गरी प्रकाशित गरेको हो ।