त्रिविको दीक्षान्त समारोहमा पदक पाप्त गर्ने विद्यार्थीहरुको संशोधित नामावली प्रकाशित

काठमाडौं /२ पुस- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विश्वविद्यालयो ४७ औं दीक्षान्त समारोहमा दीक्षान्त पदकहरु पाप्त गर्ने विद्यार्थीहरुको संशोधित सहित अन्तिम नामावली प्रकाशित गरेको छ ।

विश्वविद्यलायबाट लिइएको विभिन्न तह एवम् विषयका परीक्षाहरुमा सर्वप्रथम भएका विद्यार्थीहरुको नामावली प्रकाशित गरेको होे ।