जाडो बढेपछि ६ दिन विद्यालय बन्द गर्ने निर्णय

चन्द्रकान्त खनालरुपन्देही/१८ पुस-जाडो बढेपछि ६ दिनका लागि विद्यालय बन्द हुने भएका छन् । रुपन्देहीको रोहिणी …

थप पढ्नुहोस्

कक्षा कोठाको अभाव भएपछि चौरमा परीक्षा

अछाम/१८ पुस-कक्षा कोठाको अभाव भएपछि चौरमा विद्यार्थीलाई राखेर परीक्षा लिनुपर्ने अवस्था रहेको छ । अछाम …

थप पढ्नुहोस्

विश्वविद्यालयले विद्यालय तहको महत्व बुझेर दक्ष शिक्षक उत्पादन गर्नुपर्ने सुझाब

काठमाडौं/१८ पुस-एकाइसौं शताब्दीका विश्वविद्यालयले विद्यालय तहको महत्व बुझेर दक्ष शिक्षक उत्पादनमा जोड् दिनुपर्ने विज्ञले बताएका …

थप पढ्नुहोस्

विद्यालय बन्द गरेर विमानस्थलको उद्घाटन

पोखरा/१७ पुस-पोखरा महानगरपालिकाले विद्यालय नै बन्द गरेर पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल उद्घाटनमा उपस्थित हुनका लागि …

थप पढ्नुहोस्

अन्य देशले कसरी शिक्षकको तयारी गरेका छन् सिकौँ

काठमाडौं/१६ पुस-विद्यालय शिक्षाको विषयमा निरन्तर बहस चल्नु र विभिन्न विचार विमर्श हुनु स्वभाविक हो । …

थप पढ्नुहोस्

४४ दिनदेखि उपकुलपतिको कार्यालयमा प्राध्यापक संघको तालाबन्दी

विराटनगर/१५ पुस-पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले मंसिर १ गतेदेखि उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला अहिलेसम्म …

थप पढ्नुहोस्

अपाङ्गता भएका शिक्षकको माग : विद्यालय छनोट गर्न पाउँनु पर्छ

काठमाडौं/१५ पुस-सरकारले शिक्षक पदस्थापनाका नाममा अपाङ्गता भएका शिक्षकलाई दुःख दिएको अपाङ्गता भएका शिक्षकहरुले गुनासो गरेका …

थप पढ्नुहोस्

“ट्रिटन टक – सिजन १” सम्पन्न

काठमाडौं/१५ पुस-विश्व परिवेशमा हरेक क्षत्रका पेसा व्यवसायमा सफलता हासिलगर्न अपरिहार्य जस्तै बनेको छ, व्यक्तिको वाचनकला …

थप पढ्नुहोस्

शिक्षकका लागि सामाजिक अध्ययन शिक्षामा आवेदन माग

काठमाडौं/१५ पुस-त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डिनको कार्यालयले स्नातकोत्तर तहमा प्रत्यक्ष र अनलाइन (मिश्रित) प्रणालीमा …

थप पढ्नुहोस्

बागमती प्रदेशको अंग्रेजी, गण्डकी प्रदेशको सामाजिक र लुम्बिनी प्रदेशको नेपाली,अंग्रेजी नतिजा प्रकाशन (हेर्नुहोस नतिजा )

काठमाडौं/१४ पुस–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको बागमती प्रदेशको अंग्रेजी, गण्डकी …

थप पढ्नुहोस्

डिप्लोमा तथा प्रि-डिप्लोमा तहको छुट् रजिष्ट्रेशन इन्ट्रि गर्न १ दिन मात्रै खुला

काठमाडौं/१४ पुस-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परक्षिा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र र प्रि-डिप्लोमा तहको …

थप पढ्नुहोस्