संविधान दिवसका अवसरमा शिक्षा क्षेत्रमा योगदान पु–याउने व्याक्तिहरु सम्मानित

काठमाडौं/३ असोज-राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा शिक्षा क्षेत्रमा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु–याउने शिक्षाविद्, शिक्षासेवी, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारी, विश्वविद्यालय तथा प्रतिष्ठानका प्राध्यापक,सह–प्राध्यापक, विद्यालयका प्रधानाध्यापकहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ ।


सुप्रवल जनसेवा श्री
१. डा. पन्ना थापा , शिक्षाविद्
२. सूरेश आचार्य सचिव , शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय
३. डा. निरज वम सह प्राध्यापक त्रिवि शिक्षण अस्पताल
४. डा. ज्ञानेन्द्र शहादुर मल्ल प्राध्यापक, वि.पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान
५. डा. सरोज प्रसाद वझा, प्राध्यापक, त्रिवि शिक्षण अस्पताल
६. प्रा.डा. वुद्ध बहादुर थापा, प्राध्यापक, त्रिवि शिक्षण अस्पताल
७. प्रा.डा. उमेश कुमार मण्डल, प्राध्यापक, त्रिवि शिक्षण अस्पताल
८.डा. हरी लम्साल सह–सचिव शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय
९. प्रा.डा. केदार नाथ घिमिरे, प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
१०. प्रा.डा. नारायण वेलवासे, प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
११.डा.मिलन लोप्चन नर्सिङ् कयाम्पस महारजगञ्ज
१२. डा.प्रलाद कार्की , प्राध्यापक, वि.पी. कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान
१३.प्रा.डा. दिलीप शर्मा, निर्देशक, चिकित्सा शिक्षा आयोग
१४. युवराज सुवेदी सह–सचिव शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय


प्रवल जनसेवा श्री
१. मेदीनी बहादुर लामीछाने, शिक्षाविद्
२. सह प्रा.डा. अजय थापा, शिक्षासेवी
३.जीवन लामा गोले, शिक्षाविद्
४. गंगाधर हाडा प्रधानाध्यापक, मेघा माध्यामिक विद्यालय भक्तपुर
५. राजेश कुमार जोशी, शिक्षासेवी
६.डा. विमल शर्मा,शिक्षासेवी
७.कुलप्रसाद लामीछाने प्रधानाध्यापक, शन्ति नमुना विद्यलाय रुपन्देही
८.रिता तिवारी, प्रधानाध्यापक,पद्मविद्या आश्रम काठमाडौं
९. पूर्ण प्रसाद दवाडी,प्रधानाध्यापक, नारायणी माध्यामिक विद्यलाय, चितवन
१०.भिम बशादुर बस्नेत, प्रधानाध्यापक,नरग्राम माध्यामिक विद्यलाय,मोरङ
११. कुमोद कुमार सिंह, प्रधानाध्यापक,दुर्गा माध्यामिक विद्यलाय,मोरङ
१३.टंकनाथ गौतम, इकाइ प्रमुख ,शिक्षा विकास समन्वय इकाइ,मोरङ
१४. डा. अजयकुमार मिश्र,कार्डियोलोजिष्ट,जानकी मेडिकल कलेज
१५. लक्ष्मी केसी,निर्देशक, शिक्षण अस्पताल महाराजगञ्ज
१६. डा. सुजिता हिराचन, उप–प्राध्यापक , त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
१७. डा. हेमराज पनेरु , उप–प्राध्यापक
१८.डा. अरुण कुमार सिंह, उप–प्राध्यापक वि.पी. स्वस्थ्य विज्ञान प्रतिष्ठान
१९. इन्दु रेग्मी शाखा अधिकृत, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
२०.बद्री प्रसाद दाहाल शाखा अधिकृत, सिटिईभिटि


जनसेवा श्री
१. विष्णु प्रसाद तिमल्सिना, पूर्व शिक्षक
२.चिन बहादुर रानाभाट, शिक्षासेवी, मादीगाउँपालिका, कास्की
३. दिपेन्द्र प्रसाद भट्ट, शिक्षासेवी,अमरगडी नगरपालिका डडेल्धुरा
४.नारायण प्रसाद सिग्देल, शिक्षक, जनज्योति माध्यामिक विद्यलाय, वराहताल ५ सुर्खेत ।