त्रिवि द्धारा रजिस्ट्रेसन फारम खुला


काठमाडौं/ २५ चैत – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले त्रिवि अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा शैक्षिक सत्र २०७७/७८ मा अध्ययन गर्ने सम्पूर्ण तहका विद्यार्थीहरुका लागि रजिस्ट्रेसन फारम खुला गरेको छ ।