दोस्रो दीक्षान्त समारोह चैत ३० गते


चितवन /२५ चैत – कृषि तथा वन विज्ञान विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय रामपुरले दोस्रो दीक्षान्त समारोह चैत ३० गते केन्द्रीय कार्यलय रामपुरमा गर्ने भएको छ ।

साथैै समारोहमा सहभागि हुने विद्यार्थीहरुले आ आफ्नो गाउन लगाई १० बजे समारोह स्थलमा उपस्थित हुन सबै विद्यार्थीलाई विश्वविद्यालयले आग्रह गरेको छ ।