काठमाण्डौं/२० चैत– त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय, डीनको कार्यालयले आगामी वैशाख ६ गतेदेखी सञ्चालन हुने स्नातक तहको बीबीएम, बीआईएम, बीएचएम, बीबीए र बीपीए आठौं सत्रको नियमित परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ ।
परीक्षा २०७८ वैशाख ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।








