काठमाडौ/ १५ फागुन –त्रिभुवन विश्वविद्यालय,विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तहमा खाद्य प्रविधि विषयको नयाँ विद्यार्थी भर्नाको लागि आवेदन फारम माग शंसोधित गरेको छ ।
विश्वविद्यालय अन्र्तगतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा वार्षिक परीक्षा प्रणली अनुसार पठनपाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तहमा खाद्य प्रविधि विषयको नयाँ विद्यार्थी भर्नामा पूर्व प्रकाशित सूचनामा शंसोधित गरेको हो ।




