काठमाडौँ /६ माघ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले फेसबुक मार्फत पुन आफ्नो अभियानमा लाग्न राजीनामा दिएको खुलाएका हुन् ।
शिक्षामन्त्री पुनले दिए राजीनामा


