काठमाडौ/२३ भदौ – काठमाडौं उपत्यकाका अधिकांश निजी विद्यालयहरु भोलि बन्द हुने भएका छन् । विद्यालयहरुले भोलि एक दिन विद्यालय नहुने सूचना अभिभावकहरुलाई पठाएउँदै बन्द गर्ने निर्णय गरेका हुन् ।
यसैगरी बुटवल उपमहानगरपालिकाले भोलि सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ । आज जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय भोलि एक दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।



