त्रिवि सेवा आयोग : लिखित परीक्षाको तालिका सार्वजनिक

काठमाडौं/१५ साउन – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले लिखित परीक्षा सञ्चालनका लागि समय तालिका सार्वनजिक गरेको छ । आयोगले फागुन ६ गते प्रकाशित खुला तथा समावेशी प्रतियोगिता तर्फका विभिन्न पदहरुमा आवेदन पेश गरेका उम्मेदवाहरुको लिखित परीक्षाका लागि तालिका सार्वननिक गरेको हो ।

Screenshot