शिक्षक सेवा तयारी : नेपालको संविधान (मौलिक हक र राज्यका निर्देशक सिद्धान्तहरु) सम्बन्धी जानकारी

काठमाडौँ /३० जेठ – शिक्षक सेवा आयोग तयारीका लागि नेपालको संविधान (मौलिक हक र राज्यका निर्देशक सिद्धान्तहरु) सम्बन्धी जानकारी यस भिडियोमा दिइएको छ । नेपालको संविधान (मौलिक हक र राज्यका निर्देशक सिद्धान्तहरु) सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत नेपालको संविधान (मौलिक हक र राज्यका निर्देशक सिद्धान्तहरु) का बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै नेपालको संविधान (मौलिक हक र राज्यका निर्देशक सिद्धान्तहरु) का बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


हेर्नुहोस भिडियो