काठमाडौं/१८ जेठ-शिक्षक सेवा आयोग तयारीका लागि शिक्षक तालिम र क्षमता विकाससम्बन्धी जानकारी भिडियो मार्फत दिइएको छ । शिक्षक तालिम र क्षमता विकाससम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत शिक्षक तालिम र क्षमता विकासका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै शिक्षक तालिम र क्षमता विकासका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।



