काठमाडौँ /१५ जेठ – कक्षाकोठामा विविधता व्यवस्थापन अन्तर्गत भाषिक, लैङ्गिक, अपाङ्ता, आर्थिक, सामाजिक र साँस्कृतिकसम्बन्धी जानकारी यस भिडियोमा दिइएको छ । कक्षाकोठामा विविधता व्यवस्थापन अन्तर्गत भाषिक, लैङ्गिक, अपाङ्ता, आर्थिक, सामाजिक र साँस्कृतिकसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत कक्षाकोठामा विविधता व्यवस्थापन अन्तर्गत भाषिक, लैङ्गिक, अपाङ्ता, आर्थिक, सामाजिक र साँस्कृतिकका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै कक्षाकोठामा विविधता व्यवस्थापन अन्तर्गत भाषिक, लैङ्गिक, अपाङ्ता, आर्थिक, सामाजिक र साँस्कृतिकका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।



