काठमाडौँ/१६ पुस – शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा सम्बन्धी गतिविधि प्रकाशन गरेको छ । विद्यालय शिक्षा सम्बन्धी गतिविधि पूर्णङ्क २७९ प्रकाशन गरेको हो ।
केन्द्रले स्थानीय तह स्तरीय विद्यालय पूर्वाधार विकास समिति गठन एवं सहजीकरणका लागि अनुरोध गरेको छ । साथै विद्यालय समायोजन गरी कायम भएका ठूला विद्यालयलाई स्कुल बस व्यावस्थापन गर्न अनुदानका लागि प्रस्ताव पेस गर्न सूचनामा उल्लेख गरेको छ ।




