काठमाडौं /२७ असार-त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले नवीकरण नगर्ने कलेजहरुको सूची प्रकाशित गरेको छ । पटक पटक सम्बन्धन नवीकरण गर्नका लागि सूचत गरेपनि नवीकरण नगरेपछि खारेजका लागि कलेजहरुको नामावली प्रकाशित गरेको छ ।
त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका क्याम्पसहरुलाई त्रिवि नियम अनुसार कारबाही प्रक्रिया अगाडी बढाउने जनाएको छ । त्यसरी खारेज हुने नामावलीमा १ सय ७५ कलेजहरु रहेका छन् ।
यहाँबाट हेर्नुहोस कलेजको नामावली :


