ब्राशोभ/२८ बैशाख-यो रोमानियाको एउटा विश्वविद्यालयमा गणित विभाग अगाडि राखिएको चकको बट्टा हो । कक्षा कोठामा सेतो पाटी सँगै उच्च प्रविधी छ ।
कक्षा कोठामा आवश्कता अनुसार दुवैको प्रयोग हुन्छ । तर चकको प्रयोग गरी लेख्दै, मेट्दै अनि छलफल गर्दै गणित सिक्नु अनि सिकाउनुको मज्जै अर्कै हुने उनीहरुको भनाई छ । उनीहरुको बुझाईमा प्रविधिको प्रयोग हुँदैमा अर्थपूर्ण सिकाई हुन्छ भन्ने छैन ।
काठमाडौं विशवविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख उपप्रध्यापक विनोद प्रसाद पन्तको प्रश्नमा उनीहरुको जवाफ यस्तो छ । मैले सोधें, किन चककै प्रयोगगरी पढाएको, प्रविधिको प्रयोग गर्दा नहुने गणितमा ? ‘हामी आवश्यकता अनुसार दुवैको प्रयोग गर्छौं तर चकको प्रयोग गरी लेख्दै, मेट्दै अनि छलफल गर्दै गणित सिक्नु अनि सिकाउनुको मज्जै अर्कै छ । प्रविधिको प्रयोग हुँदैमा अर्थपूर्ण सिकाई हुन्छ भन्ने छैन ।’
फोटो : विनोद प्रसाद पन्त




