गुणस्तरीय जाशक्ति विकासको लागि राष्ट्रिय जनशक्ति नीति, २०८० को मस्यौदा जारी

काठमाडौं/१५ बैशाख-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय जनशक्ति नीति २०८० प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ । राष्ट्रिय जनशक्ति नीति तर्जुमा समन्वय समितिको निर्णयानुसार राष्ट्रिय जनशक्ति नीति २०८० को प्रारम्भिक मस्यौदा आन्तरिक छलफल प्रयोजनार्थ सरोकारवालाबाट राय सुझाव संकलनका लागि सार्वजनिक गरेको हो ।


संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख स्वाधीन स्वतन्त रसमुन्नत अर्थतन्त्र निर्माणमा राष्ट्रिय जनशक्ति विकास नीतिको आवश्यक रहेको र नेपालको अर्थतन्त्रको माग अनूरुप गुणस्तरीय जाशक्ति विकासको लागि राष्ट्रिय जनशक्ति नीति, २०८० जारी गरिएको मन्त्रालयले जनाएको छ ।


हेर्नुहोस राष्ट्रिय जनशक्ति नीति २०८० प्रारम्भिक मस्यौदा :

https://moest.gov.np/post/1_644b85ea07559