काठमाडौं/२६ चैत-शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य)को नतिजा प्रकाशन गरेको छ । आयोगले २०७९ चैत १८ गते सञ्चालन गरेको परीक्षामा सहभागि भएका उम्मेदवाहरुको नतिजा प्रशकन गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम (२) बमोजिम सातै प्रदेशमा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षा (विषयगत) मा छनोट भएको जनाएको छ ।
हेर्नुहोस नतिजा :
कोशी प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=328&fn=WEB%20SUCHANAKOSHI%20PRADESH.pdf
मधेश प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=329&fn=WEB%20SUCHANA%20MADHESH%20PRADESH.pdf
बागमती प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=330&fn=BAGAMTI%20PRADESH.pdf
गण्डकी प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=331&fn=Gandaki%20website%20mabi%201.pdf
लुम्बिनी प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=334&fn=5%20Lumbini%20website%20mabi.pdf
कर्णाली प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=332&fn=6%20Karnali%20website%20mabi.pdf
सुदूरपश्चिम प्रदेश
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=333&fn=WEB%20SUCHANA%20SU%20PA%20PRADESH.pdf




