स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस

काठमाडौं/२ चैत-शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।


आयोगले छनोट भएका उम्मेदवारहरुको जिल्लागत एकमुष्ट योग्यताक्रम र नतिजा विवरण सहित स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सिफारिस गरि पठाएको हो ।