काठमाडौं/१० पुस–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको प्रदेश न.१ को अंग्रेजी,लुम्बिनी र सु.प.को सामाजिक विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको प्रदेश न.१ को अंग्रेजी,लुम्बिनी र सु.प.को सामाजिक विषयको नतिजा प्रकाशन गरेको हो ।
यहाँबाट हेनुहोस नतिजा :



