कक्षा ११/१२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)

काठमाठडौं/२५ असोज राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११/१२ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । शैक्षिक सत्र २०७९/०८० को लागि परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।

हेर्नुहोस बार्षिक कार्यतालिका :