केन्द्रको शिक्षा सम्बिन्ध गतिविधि पूर्णाङ्क २६३ प्रकाशित

काठमाडौं/१ असोज-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा सम्बिन्ध गतिविधि पूर्णाङ्क २६३ प्रकाशित गरको छ । १० औ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शुभकामना सन्देश सहित शिक्षा सम्बिन्ध गतिविधि पूर्णाङ्क २६३ प्रकाशित गरको हो ।