शिक्षक सेवा आयोगद्धारा माध्यामिक तह अध्यापन अनुमतिपत्रको केन्द्र निर्धारण (केन्द्रसहित)

काठमाडौं/३ असार-शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र रीक्षाको केन्द्र निर्धारण गरेको हो ।


परीक्षा विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको केन्द्रगत रोल नम्बरसहितको परीक्षा केन्द्र प्रकाशन गरेको छ ।
तलको लिङ्कबाट केन्द्र हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=125&fn=mabi%20kendra%20list%202079%20license.pdf