काठमाडौं/२९ जेठ-बूढानिलकण्ठ स्कुल र साझेदारी कार्यक्रम अन्तर्गत कक्षा ५ मा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको नामावली प्रकाशित गरीएको छ । शैक्षिक सत्र २०७९ देखि छात्रवृत्तिमा अध्ययन गर्न बैशाख १९ गते लिइएको छात्रवृत्ति छनोट परीक्षाको लिखित नतिजाको नामावली सार्वजनिक गरेको हो ।




