काठमाडौं/२६ जेठ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिकको परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।
सेमेस्टर परीक्षा प्रणालिमा डिप्लोमा तहका प्रथम वर्ष प्रथम खण्डको नियमित आंशिक र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम तर्फको आवेदन फारम भरेका विभिन्न विषयका परीक्षार्थीहरुका लागि परीक्षा केन्दै सार्वजनिक गरेको हो ।
http://202.166.206.52:4443/itms/




