सिटिइभिटीद्धारा डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा तालिका सर्वजनिक

काठमाडौं /२७ पुस-सिटिइभिटी परीक्षा नियन्त्रण कर्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको नियमित र आंशिक परीक्षाको परीक्षा तालिका सर्वजनिक गरेको छ । विभिन्न विषयहरुको प्रथम,दोस्रो र दोस्रो वर्षको नियमित/आंशिक परीक्षाको परीक्षा तालिका सर्वजनिक गरेको छ हो ।