मध्यपश्चिम विश्वविद्यालय स्नातक तह कृषिमा नयाँ भर्नाका लागि आवेदन माग

सुर्खेत/ ७ पुस-मध्यपश्चिम विश्वविद्यालय कृषि तथा वन विज्ञान संकाय डिनको कार्यालयले बिएस्सी स्नातक तह (कृषि)मा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले शैक्षिक सत्र २०७८ /०७९ का लागि कृषिमा नयाँ भर्नाको आवेदन माग गरेको हो ।