पूर्वाञ्चल विश्विद्यालयले शिक्षकहरुको पद प्रमाणिकरण गर्ने

काठमाडौं/९ कार्तिक-पूर्वाञ्चल विश्विद्यालय सेवा आयोगले चिकित्साशास्त्र संकाय अन्र्तगत सम्बन्धन प्राप्त क्याम्पस,कलेज,संस्थामा कार्यरत शिक्षकहरुको पद प्रमाणिकरण गर्ने भएको छ । क्याम्पस,कलेज,संस्थामा कार्यरत पूर्णकालिन शिक्षकहरुको प्रतियोगिता द्धारा विभिन्न विषयमा पद प्रमाणिकरण गर्ने भएको हो ।


पद प्रमाणिकरण गर्न न्यूनतम शैक्षिक योग्यता गरेका उम्मेदवारहरुले कार्तिक १७ गते सम्म दोब्बर दस्तुर तिरेर कार्तिक २३ गते भित्र सेवा आयोगको कार्यलयमा बुझाउनको लागि दरखस्त आव्हान गरेको छ ।