काठमाडौं /१ भदौ-त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामासजक शास्त्र संकाय डीनको कार्यलयले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी मानविकी तथा सामाजिक शास्त्र संकाय अन्र्तगतका कार्यक्रम अन्र्तगत स्नातक वीए तहमा विषय थपका लागि आवेदन दिने समय थप गरेको छ ।
साउन ३२ गतेसम्म आवेदन खुल्ला गरिएकोमा उक्त विषय थप गर्न भाद्र ३१ गतेसम्मका लागि समय थप गरीएको जनाएको छ । साथै विस्तृत विवरणका लागि कार्यलयको वेभसाइट www.tufoshss.edu.np मा हेर्न सकिने जनाएको छ ।


