नेपालमा कृषि विषय
नेपाल एक कृषि प्रधान देश हो । तीन चौथाई नेपाली जनताको जीविकोपार्जनको आधार तथा कूल राष्ट्रिय उत्पादनमा एक तिहाइ हिस्सा कृषिले ओगटेको छ । हामीले हरेक दिन विभिन्न खानेकुराहरु खाने गछौं र विभिन्न क्रियालकपा गर्नको लागि शक्ती चाहिने हुनछ त्यो शक्ति हामीले खानाबाट प्राप्त गछौं । खाना नखाएर कोहि पनि बाच्न, काम गर्न वा अन्य व्यवसायहरु गर्न सक्दैन । त्यो शक्तिको स्रोत कृषिमा संलग्न बैज्ञानिक, प्राविधिक, किसान र कृषि उद्यमीहरुबाट नै उत्पादन हुन्छ ।
नेपाल एक कृषि प्रधान देश हो । तीन चौथाई नेपाली जनताको जीविकोपार्जनको आधार तथा कूल राष्ट्रिय उत्पादनमा एक तिहाइ हिस्सा कृषिले ओगटेको छ । हामीले हरेक दिन विभिन्न खानेकुराहरु खाने गछौं र विभिन्न क्रियालकपा गर्नको लागि शक्ती चाहिने हुनछ त्यो शक्ति हामीले खानाबाट प्राप्त गछौं । खाना नखाएर कोहि पनि बाच्न, काम गर्न वा अन्य व्यवसायहरु गर्न सक्दैन । त्यो शक्तिको स्रोत कृषिमा संलग्न बैज्ञानिक, प्राविधिक, किसान र कृषि उद्यमीहरुबाट नै उत्पादन हुन्छ ।
कृषि भित्र के के पर्दछ ?
यस भित्र विविधा्न वस्तुहरु जस्तै, अन्न, दाल, तेल, फलफूल, तरकारी, मासु, दुध, माछा, औधोगिक बालीहरु गाईवस्तु, विविध पंक्षीहरुको उत्पादन, पर्याववरण्को व्यस्थापन, माटोको संरक्षण, जैविक विविधताको संरक्षण र उपयोग बायोटेक्नोलोजीको उपयोग जस्ता सयौं विधाहरुको अध्ययन, अनुसन्धान, विकास प्रसार र बजार व्यवस्थापन, कृषि विज्ञान अन्तर्गत पर्दछन् । यती धेरै सम्धावना र विविधता भएको अन्य कुनै पनि विज्ञान र प्रविधिको क्षेत्रमा आफ्नो करियर बनाउने इच्छा भएका युवा विद्यार्थीहरुको लागि कृषि विज्ञान तथ पशु चिकित्सा विज्ञान पहिलो प्राथमिकता भएको छ ।
कृषि विषय र त्यसका अध्यनन
कृषि स्नातक तह र डिप्लोमा तह अन्तर्गत पढ्न पाइन्छ । स्नातक तह अन्र्तगत द्य।क्।अ९ जयलक०, ब्नचष्अगतिगचभ र पशु चिकित्सा ९द्य।ख्क् ७ ब्।ज्० पढ्न पाइन्छ । ४ वर्षे, द्य।कअ।९ज्यलक० ब्नचष्अगतिगचभ मा भर्ना हुन प्लस टुमा विज्ञान र ५ वर्षे द्य।ख्।क्अ ७ ब्।ज्९खभतचष्लबचथ मयअतयच० मा भर्ना हुन प्लस टुमा विज्ञान केमेष्ट्री र बायोलोजी आवश्यक हुन्छ । नेपालमा कृषि र वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूवाञ्चल विश्वविद्यालयले यो विषय अध्ययापन गराँउछ । त्यसैगरी डिप्लोमा तहको लागि भने सीटीईभीटीले पढाउदै आहिरहेको छ ।
यस विषयको स्कोप कस्तो छ ?
नेपाल एक आफैमा कृषि प्रधान देश भएकाले याँहा यस विषयको निकै स्कोप रहेको छ । यो विषय अध्ययन गरेका विद्यार्थीले कृषि क्षेत्रमा निकै योगदान पुराउन सक्छन् । खाना सबैको लागि आवश्यक भएको हुनाले उनीहरुको देश बाहिर पनि निकै स्कोप रहेको हुन्छ । विद्यार्थीले एग्रिल्चर अफिसरको रुपमा काम गर्न सक्छन् । उनीहरुले कृषि विशेषशज्ञका रुपमा पनि काम गर्न सक्छन् ।
नेपालमा कृषि शिक्षाको चुनौती र अवसर ?
कृषि प्रति विद्यार्थीहरुको आकर्षण बढे पनि अहिले सम्म पनि कृषिमा जनशक्ति अपुग रहेको छ । नेपालमा कृषि शक्षाको हालको चुनौती भनेको कृषि शिक्षालाइ
धेरै भन्दा धेरै विद्यार्थीको पहुँचमा सर्वसुलभ तरिकाले पु¥याउनु नै हो । त्यसको लागि नेपाल सरकारले सरकारी कृषि महाविद्यालय,
कलेज र विश्वविद्यालयहरुमा गरिब परिवारका विद्यार्थीहरुलाई
पूर्ण छात्रवृत्तिको व्यवस्था र निजीस्तरका कलेज र विश्वविद्यालयहरुमा जेहेन्दार तथा संरक्षित कोटा (२) प्रतिशत)
छुट्याई कलेज र विश्वविद्यालयहरुबाट पचास
प्रतिशत र कृषि मन्त्रालयले बाँकी पचाँस प्रतिशत
विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने प्रावधान गरिनु
उचित देखिन्छ ।
नेपालमा कृषि शिक्षाको वर्तमान अवस्था
नेपाल सरकारले कृषि शिक्षालाई उच्च माध्यमिक विद्यालय, कलेज र विश्वविद्यालयका साथै प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद (सिटिइभिटि) अन्तर्गत विविध पाठ्क्रममार्फत प्रावदधानको प्रयास गर्दै आएको छ । हाल विश्वविद्यालय स्तरको (कृषि तथा पशु चिकित्साका स्नातक र स्नातकोत्तर) जनशक्ति उत्पादनमा मुलुकको आवश्यकता पूरा गर्न सकेको छैन् । सिंगो मुलुकमा ५ वर्ष अघि कृषि र वन विज्ञान विश्वविद्यालय छ भने
त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको केही आंगिक
क्याम्पसहरु र सम्वन्धनमा निजी क्षेत्रका कलेजहरु कृषि शिक्षालाई
प्रर्व्धान गर्न सक्रिय छन् ।
नेपालमा हाल सबै विश्वविद्यालय र कलेजबाट मोटामोटी रुपमा हरेक साल एक हजार जति कृषि स्नातक र २ सय जति पशु चिकित्साका स्नातकहरु मात्र उत्पादन भैरहेको छ । त्यती जनशक्तिले मात्र देशमा कृषि क्षेत्रमा संलग्न हुने व्यक्तिको निकै अभाव भइरहेको पाहिन्छ ।