बि.एस्सी प्रवेश परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक, तालिका सहित


काठमाडौं /१८ चैत – त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान ले बि.एस्सी तहको प्रवेश परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । प्रवेश परीक्षा याही चैत २१ गते शनिवार हुने जनाएको छ ।