तालाबन्दिका कारण पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यावस्थापनबाट तत्काल कुनै काम नहुने


काठमाडौ /२ चैत – पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यावस्थापन कार्यलयबाट तत्काल कुनै काम नहुने सूचना जारी गरेको छ । विद्यार्थी संगठनले विज्ञप्ती टासेर तालाबन्दि गरेको हुनाले परीक्षा व्यावस्थापन कार्यलयबाट हुने सम्पुर्ण काम गर्न असमर्थ रहेको जानकारी दिएको छ ।