कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, तालिकासहित

काठमाण्डौं/२५ फागुन– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी वर्ष २०७८ मा सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बाेर्डले साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आशिंक परीक्षार्थिहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा अागामी जेठ २८ गते देखी ३१ गते सम्म बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।