बीएससी.सीएसआईटीको प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक


काठमाडौ /२० फागुन – त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तह कम्प्यूटर विज्ञान तथा प्रविधि विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।