बिएस्सी अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि नयाँ भर्ना खुला


काठमाडौ/२९ माघ -त्रिभुवन विश्वविद्यालय,विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तहमा बिएस्सी विषयको नयाँ विद्यार्थी भर्नाको लागि आवेदन फारम माग गरेको छ ।

विश्वविद्यालय अन्र्तगतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा वार्षिक परीक्षा प्रणली अनुसार पठनपाठन हुने विज्ञान तर्फ स्नातक तहमा बिएस्सी विषयको नयाँ विद्यार्थी भर्नाको लागि आवेदन फारम माग गरेको हो ।