काठमाडौ/२२ माघ-त्रिभुवन विश्वविद्यालयले कानून संकायमा बी.ए.एल.एल.बी. तहमा नयाँ भर्नाका लागि प्रवेश परीक्षा फारम खुला गरेको छ ।
शैक्षिाक सत्र २०७७/७८ को सेमेष्टर प्रणालीमा बी.ए.एल.एल.बी. कार्यक्रमको प्रथम समेष्टरमा नयाँ भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मिलित हुन चाहाने सम्बन्धित सबैका लागि परीक्षा फारम खुला गरेको हो ।




