मावि तहमा बढुवा नियुक्ति भएकाको नामावली सार्वजनिक

काठमाडौं/१३ मंसिर– शिक्षक सेवा आयोगले माध्यमिक तह प्रथम श्रेणीको आन्तरिक प्रतियोगितात्मक (२५%) बढुुवा नियुुक्तिको नामावली सार्वजनिक गरेको छ ।
आयोगले लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये लिखित तथा अन्तर्वार्तामा समेत सफल भएकाहरुको बढुुवा नियुक्तिका लागि सिफारिस गरेको छ ।

TSC Notice Regarding Internal Competitive Promotion