बी.एड प्रथम वर्षकाे नतिजा सार्वजनिक

काठमाडौं/२४ असार- त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत तीन वर्षे बी.एड प्रथम वर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले गत वर्ष भदौ/ असाेजमा सञ्चालन गरेकाे परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे ।

त्रिविकाे बेवसाइड www.tuexam.edu.np मा नतिजा हेर्न सकिन्छ ।

Office of the Controller of Examinationstuexam.edu.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *