काठमाडौँ /१२ चैत – शिक्षक सेवा आयोगबाट सञ्चालन हुने निम्नमाध्यमिक तथा माध्यमिक तहका खुला प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शिक्षक छनौट परीक्षामा सफलता हासिल गर्न सहयोगी हुने वस्तुगत प्रश्न उत्तरहरू अडियोभिडियो माध्यमबाट प्रस्तुत गरिएको छ ।
यस सामग्रीमा पाठ्यक्रममा आधारित, परीक्षा दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण समरूपता (ब्लबयिनष्भक) का बारेमा समेटिएको छ । यसमा निम्न शीर्षकहरू अन्तर्गत वस्तुगत प्रश्न र उत्तरहरू व्यवस्थित रूपमा तयार गरिएको छः
१.२. समरूपता (Analogies)
यी विषयवस्तुहरूलाई सरल, स्पष्ट र परीक्षा उपयोगी ढंगले प्रस्तुत गरिएकोले शिक्षक सेवा आयोगको तयारीमा रहेका अध्ययनकर्ताहरूका लागि यो सामग्री अत्यन्त उपयोगी हुनेछ ।



