निमावि र माविको तयारी : पाठ्यक्रम तथा पाठ्यपुस्तक ( वस्तुगत प्रश्नोत्तरसहित)

काठमाडौँ /१४ फागुन – शिक्षक सेवा आयोगबाट सञ्चालन हुने निम्न माध्यमिक तथा माध्यमिक तहका खुला प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शिक्षक छनौट परीक्षामा सफलता हासिल गर्न सहयोगी हुने वस्तुगत प्रश्न–उत्तरहरू अडियोभिडियो माध्यमबाट प्रस्तुत गरिएको छ ।


यस सामग्रीमा पाठ्यक्रममा आधारित, परीक्षा दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण पाठ्यक्रम तथा पाठ्यपुस्तककाबारेमा समेटिएको छ । यसमा निम्न शीर्षकहरू अन्तर्गत वस्तुगत प्रश्न र उत्तरहरू व्यवस्थित रूपमा तयार गरिएको छः
४. पाठ्यक्रम तथा पाठ्यपुस्तक
४.१. पाठ्यक्रमको अवधारणा, उद्देश्य, क्षेत्र र क्रम
४.२. नेपालमा विद्यालय तहको पाठ्यक्रम विकासक्रम र वर्तमान अभ्यास


यी सबै विषयवस्तुहरूलाई सरल, स्पष्ट र परीक्षा उपयोगी ढंगले प्रस्तुत गरिएकोले शिक्षक सेवा आयोगको तयारीमा रहेका अध्ययनकर्ताहरूका लागि यो सामग्री अत्यन्त उपयोगी हुनेछ ।


यहाँबाट हेर्नुहोस अडियोभिडियो