विद्यालय निरीक्षक र शिक्षा अधिकृतकाको तयारी : शिक्षाको परिचय र शिक्षाका आधुनिक प्रवृत्तिहरु

काठमाडौँ /२० माघ – लोक सेवा आयोगबाट सञ्चालन हुने विद्यालय निरीक्षक र शिक्षा अधिकृतको खुला प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि लोक सेवा आयोगको परीक्षामा सफलता हासिल गर्न सहयोगी हुने विषयगत प्रश्न र उत्तरहरू अडियोभिडियो माध्यमबाट प्रस्तुत गरिएको छ ।


यस सामग्रीमा पाठ्यक्रममा आधारित, परीक्षा दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण रहेको छ । यसमा निम्न शीर्षकहरू अन्तर्गत विषयगत प्रश्न र उत्तरहरू व्यवस्थित रूपमा तयार गरिएको छ ।


१. शिक्षाको परिचय र शिक्षाका आधुनिक प्रवृत्तिहरु
१.१ शिक्षाको अर्थ, परिभाषा, स्वरुप र प्रयोजन
१.२ शिक्षाको व्यक्तिगत र सामाजिक लक्ष्य तथा उद्देश्य
१.३ शिक्षाका कार्यहरु व्यक्तिगत, राष्ट्रिय, अन्तर्राष्ट्रिय, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक

यी सबै विषयवस्तुहरूलाई सरल, स्पष्ट र परीक्षा उपयोगी ढंगले प्रस्तुत गरिएकोले लोक सेवा आयोगको तयारीमा रहेका अध्ययनकर्ताहरूका लागि यो सामग्री अत्यन्त उपयोगी हुनेछ ।


यहाँबाट अडियोभिडियो हेर्न सक्नुहुने छ ।