हेरौ आजका लकडाउनको समयमा विद्यार्थीले घरमा बस्दा बनाएका चित्र

काठमाडौ /७ बैशाख – कोरोनाभइरसको महामारीका कारण देशका सम्पुर्ण विद्यालय तथा कलेजहरु पुर्ण रुपमा बन्द छन् । लामो समय विद्यालय बन्द हुदा विद्यार्थीहरुले घरमा बस्दा लकडाउनको समय आफुलाई मन पर्ने काम गरेर बितएका छन् । आज हामिलाइ कक्षा ४ की हिमानि खनाल बुटवल पब्लिक स्कुल,रुपन्देहि बुटवल बाट त्यस्तै कक्षा १० की आयुष्मा ढकाल श्री त्रिभुवन नमुना मनध्यामिक विद्यालय,कोहलपुर,बाँके बाट र कक्षा ८ मा अध्यायन गर्ने पुर्णिमा अधिकारी झापा मोडेल इङलिस स्कुल, झापा बाट हाम्रो यो कार्यक्रममा सहभगि भएका छन् । हेरौ तिनै विद्यार्थीले पठाएका केहि सामाग्रि ।

हिमानी खनाल
बुटवल पब्लिक स्कुल,रुपन्देहि बुटवल
कक्षा : ४

आयुष्मा ढकाल
श्री त्रिभुवन नमुना माध्यामिक विद्यालय,कोहलपुर,बाँके
कक्षा : १०

पुर्णिमा अधिकारी
झापा मोडेल इङलिस स्कुल, झापा
कक्षा : ८