काठमाडौ/ ६ बैशाख – कोरोनाभइरसको महामारीका कारण देशका सम्पुर्ण विद्यालय तथा कलेजहरु पुर्ण रुपमा बन्द छन् । लामो समय विद्यालय बन्द हुदा विद्यार्थीहरुले घरमा बस्दा लकडाउनको समय आफुलाई मन पर्ने काम गरेर बितएका छन् । आज हामिलाइ कक्षा ८ का कृस श्रेष्ठ, ओराकल रे एकेडेमी,पुरानो नैकाप,काठमाडौ बाट त्यस्तै कक्षा ७ का शंकर बर्मा,एचडी मेमोरीयल स्कुल,कपिलवस्तु बाट र कक्षा ७ की कृशला श्रेष्ठ, मदरल्यान्ड से. स्कुल, पुरानो नैकाप,काठमाडौ बाट हाम्रो यो कार्यक्रममा सहभगि भएका छन् । हेरौ तिनै विद्यार्थीले पठाएका केहि सामाग्रि ।
१. कृस श्रेष्ठ
ओराकल रे एकेडेमी,पुरानो नैकाप,काठमाडौ
कक्षा ८
२ . शंकर बर्मा
एचडी मेमोरीयल स्कुल,कपिलवस्तु
कक्षा ७
३ . कृशला श्रेष्ठ
मदरल्यान्ड से स्कुल, पुरानो नैकाप,काठमाडा
कक्षा ७