काठमाडौँ /२ फागुन – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको रक्ति रहेको पदका लागि आवेदन दिने उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । सेवा आयोगकोे अध्यक्ष र सदस्य पदमा नियुक्त हुन पेश गरिएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेका उम्मेदवारमा अध्यक्ष पदका लागि ११ जना र सदस्य पदका लागि ११ जना उम्मेदवारको नामावली सार्वजिनक गरेको छ ।




