कक्षा १२ को परीक्षा आगामी २०८२ बैशाख ११ गतेदेखि हुने (तालिकासहित)


काठमाडौं/१ फागुन – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी २०८२ बैशाख ११ गतेदेखि सञ्चालन गर्ने भएको छ । बेर्डले वार्षिक परीक्षको समय तालिका सार्वजनिक गर्दै २०८१ जेठ २८ गतेको स्विकृत कार्यतालिका अनुरुप परीक्षा सञ्चालन गरिने जनाएको हो ।


बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७८,७९, ८० र ८१ एवं प्राविधिक धार तर्फका रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७९, ८० र ८१ हुने परीक्षार्थीहरुको समय तालिका सार्वजनिक गरेको छ ।


परीक्षा बैशाख ११ गते बिहिवार सुरु भई २४ गते सकिने छ भने बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।


हेर्नुहोस तालिका