क्याम्पस प्रमुख छनोटका लागि अल्पसूची सार्वजनिक

काठमाडौं/७ पुस – त्रिभुवन विश्वविद्यालय क्याम्पस प्रमुख छनौट समितिले अल्पसूची सार्वजनिक गरेको छ । आङ्गिक क्याम्पसका साथै बहुमुखी क्याम्पसहरूका रिक्त क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि अल्पसूची सार्वजनिक गरेको हो ।


त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ को ३९ (५) (ख) बमोजिम आवेदन दिने उम्मेदवारहरूमध्ये उम्मेदवारहरूको वर्णानुक्रम अनुसारको अल्पसूची र प्रस्तुति तथा अन्तर्वार्ताको मिति, समय र स्थान समितिले तोकिएको छ ।


हेर्नुहोस अल्पसूची