काठमाडौं/१४ मंसिर – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको अध्यापन अनुमतिपत्र सम्बन्धी वस्तुगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथैै पाठ्यक्रम अनुसार नमूना वस्तुगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
शिर्षक : शिक्षण सिकाइमा अनुसन्धान र प्रयोग ।



